समाचारसोमबार, फाल्गुण १८, २०७१

मानव तस्करी गम्भीर समस्याः गृहमन्त्री

हिमालखबर

गृहमन्त्री वामदेव गौतमले मानव तस्करी नेपालको गम्भीर समस्या भएको बताएका छन् ।

उनले अघिल्लो बर्षको तुलनामा मानवतस्करी घटेपनि समस्या गम्भीर नै रहेको बताए । उनले भने, ‘‘मानव तस्करी समस्या रोक्न सवैको सहयोग आवश्यक छ ।’’

गृहमन्त्री गौतमले मानव तस्करी रोक्न प्रवेशाज्ञा, हवाई टिकट, आवश्यक खर्च, यात्रुको उमेर , शैक्षिक योग्यता, भ्रमणको उद्देश्यजस्ता कागजातमा कडाई गरिएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>