समाचारबुधबार, फाल्गुण २०, २०७१

टर्किस एयरको विमान काठमाडौंमा दुर्घटना, सबै यात्रु सकुसल

हिमालखबर

aस्तानबुलबाट काठमाडौंका लागि उडेको टर्किस एयरलाईन्सको टीके ७२६ विमान काठमाडौंमा दुर्घटना भएको छ ।

२० फागुन विहान दुर्घटनाग्रस्त विमानमा सवार सबै २४८ यात्रु सकुशल रहेको विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

आपत्तकालीन ढोका खोलेर विमानमा रहेका यात्रुहरूलाई बाहिर निकालिएको हो।

विमानको पाङ्ग्रामा समस्या भएपछि अनियन्त्रित भएर घाँसे मैदानतिर गएर दुर्घटना भएको उड्डयन कार्यालयले जानकारी दिएको छ ।

a3 a2

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>