समाचारशुक्रबार, फाल्गुण २२, २०७१

भारतलाई १८३ रनको चुनौती

हिमालखबर

207747.3विश्व कप क्रिकेटमा वेष्ट इण्डीजले भारतलाई १८३ रनको चुनौती दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको वेष्ट इण्डीजले अल आउट हुँदै १८२ रन बनाएको छ । वेष्ट इण्डीजले ४४.२ ओभर खेलेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>