समाचारशनिबार, फाल्गुण २३, २०७१

संविधान ल्याउन कांग्रेस रचनात्मक हुनुपर्छः भूसाल

हिमालखबर

1425712052499_SG_Myagdi Ghanashyam Bhusalनेकपा एमालेका उपमहासचिव घनश्याम भूसालले अागामी १५ जेठमा नयाँ संविधान जारी हुने बताए ।

प्रेस चौतारी नेपाल म्याग्दी शाखाले बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा भूसालले विपक्षी दलहरुसँग सुरु भएको वार्ता सकारात्मक बन्दै गएकाले अधिकतम सहमतिमा संविधान जारी बताए ।

१५ जेठकाे गणतन्त्र स्थापना दिवसको अवसर पारेर संविधान जारी गर्ने विषयमा छलफल चलिरहेको भन्दै नेता भूसालले संविधान निर्माणका लागि अब नेपाली काँग्रेसले सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>