समाचारआइतबार, फाल्गुण २४, २०७१

एमाओवादी संसदीय गतिविधिमा फर्कियाे

हिमालखबर

एमाओवादीले डेढ महीनापछि संसदीय गतिविधिमा फर्कने निर्णय गरेको छ ।

सिंहदरवारस्थित एमाओवादी संसदीय दलको कार्यालमा बसेको मोर्चाले संसदीय गतिविधिमा फर्कने निर्णय गरेको मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले बताए ।

उनले भने, ‘‘सत्तापक्षसँगको बार्तापछि संसदीय गतिविधिमा फर्कने निर्णय गरेका छौं ।’’ मोर्चामा आवद्ध १९ दलले संसद्को विभिन्न समितिको गतिविधि बहिष्कार गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>