समाचारआइतबार, फाल्गुण २४, २०७१
अाेली अझै केही दिन घर बाहिर ननिस्कने
नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेली अस्वस्थ भएकाले अझै केही दिन अाराम गर्ने भएका छन् ।
उनका नीजि चिकित्सककाे सल्लाह अनुसार निवासमै अाराम गर्ने अाेलीका सकीय सचिव रमेश अाचार्यले बताए ।
अस्वस्थ भएकाले अध्यक्ष ओली २३ फागुनमा भएकाे माेर्चासँगकाे वार्तामा प्रधानन्त्री निवास बालुवाटार जान सकेका थिएनन् ।
