समाचारबुधबार, फाल्गुण २७, २०७१

सहमतिमा संविधान बन्ने भए राष्ट्रिय सरकारः सिंह

हिमालखबर

उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सहमतिमा संविधान निर्माण हुने भए नेपाली कांग्रेस राष्ट्रिय सहमतिको सरकार गठनका लागि तयार रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन डडेल्धुराले गरेको पत्रकार सम्मेलनमा उनले सहमतिमा संविधान जारी गर्नका लागि काँग्रेस लागिपरेको बताए । सहमतिको प्रयास अझै जारी रहेको भन्दै मन्त्री सिंहले सहमति नभए प्रक्रियाबाटै भए पनि संविधान जारी हुने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>