समाचारबुधबार, फाल्गुण २७, २०७१
एमाले स्थायी कमिटी बैठक बस्दै
सत्तारुढ दल नेकपा एमालेकाे स्थायी कमिटी बैठक अाज दिउँसाे बस्दैछ ।
पार्टी अध्यक्ष केपी शर्मा अाेलीकाे निवास बालकाेटमा बस्ने बैठकले बाग्लुङ क्षेत्र नम्बर एकमा हुन लागेकाे संविधानसभा उपनिर्वाचनमा उमेद्वारी तय गर्ने तयारी छ ।
रुघाखाेकीकाे समस्याले अाेली घरमै अाराम गरिरहेकाले स्थायी कमिटी बैठक बालकाेटमा बस्न लागेकाे हाे ।
