विश्वकप क्रिकेटमा श्रीलंकाले १४८ रनले स्कटल्याण्डलाई पराजित गरेको छ ।
नौ विकेटको क्षतिमा श्रीलंकाले स्कटल्याण्डलाई ३६४ रनको चुनौती दिएको थियो । तर, ४३.१ ओभरमा अलआउट हुँदै स्कटल्याण्डले २१५ रन मात्रै बनायो ।
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
मत खसाल्नुस्
परिणाम हेर्नुस्