समाचारबुधबार, फाल्गुण २७, २०७१

कांग्रेसले उपनिर्वाचनका लागि उमेद्वार छान्यो

हिमालखबर

बाग्लुङ क्षेत्र नम्बर एकका लागि हुने संविधानसभा उपनिर्वाचनका लागि उमेद्वार छनौट गरेको छ ।

कांग्रेस संसदीय दलको बैठकले चम्पादेवी खड्कालाई उमेद्वार बनाउने निर्णय गरेको छ । चम्पादेवी यसअघि निर्वाचित हरिबहादुर खड्काकी पत्नी हुन् ।

खड्काको सडक दुर्घटनामा मृत्यु भएपछि आगामी २८ चैतमा उपनिर्वाचन हुँदैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>