समाचारमंगलबार, चैत्र ३, २०७१

ठूला दलहरुले संविधान बनाउन चाहेनः थापा

हिमालखबर

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले ठूला राजनीतिक दलहरुको दम्भका कारण संविधान अन्योल बनेकाे बताएका छन् ।

झापाकाे दमममा अध्यक्ष थापाले संविधान लेखनमा देखिएको अवरोधले नयाँ संविधान निर्माणको प्रक्रियामा अन्योल देखापरेको बताए । सत्तापक्षीय मोर्चाका नेताहरुले आगामी १५ जेठमा संविधान जारी गर्ने बताएपनि त्यसमा जनताकाे विश्वास नरहेको बताए ।

उनले भने, “कुनै दलहरु आन्दोलन लिएर सडकमा छन्, यस्तो असहज स्थितिमा संबिधान आउने अवस्था निकै सङ्कटमा छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>