समाचारशुक्रबार, चैत्र ६, २०७१

नेपाललाई अन्तर्राष्ट्रिय पुरस्कार

हिमालखबर

सुर्तीजन्य पदार्थ नियन्त्रणमा महत्वपूर्ण योगदान गरेबापत नेपालले एक लाख डलर एक करोड नेपाली रुपैयाँको अन्तर्राष्ट्रिय अवार्ड पाएको छ ।

स्वास्थ्यका क्षेत्रमा काम गर्दे आइरहेको अन्तर्राष्ट्रिय संस्था ब्लुमबर्ग फिलान्थ्रोपिजले सुर्तीजन्य पदार्थको बट्टामा चेतावनीमूलक सन्देश र घातक रंगिन चित्र छाप्ने व्यवस्थाको कदर गर्दै नेपाललाई ‘ब्लुमबर्ग फिलान्थोपिजल अवार्ड फर ग्लोबल टोबाको कन्ट्रोल २०१५’ अवार्ड प्रदान गरेको हो ।

अबुधाबी भएको विशेष कार्यक्रममा स्वास्थ्थमन्त्री खगराज अधिकारीलाइ उक्त अवार्ड प्रदान गरिएको हो । ६ विद्या अन्तर्गत नेपालले चेतावनीको विधामा अवार्ड पाएको हो ।

अन्नपूर्णपाेष्टबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>