समाचारसोमबार, चैत्र ९, २०७१
सूचना हक कार्यान्वयन गर्न स्थानीय विकास मन्त्रालयको निर्देशन
स्थानीय विकास मन्त्रालयले सूचनाको हक कार्यान्वयन गर्न आफु मातहतका निकायलाई निर्देशन दिएको छ ।
मन्त्रालयले ९ चैतमा विज्ञप्ती जारी गर्दै कसैले सूचना माग गर्दै निवेदन दिएमा आवश्यक सूचना दिन र आफ्नो कार्यालयको नियमित गतिविधि प्रकाशन गर्न निर्देशन दिएको छ ।
