समाचारशनिबार, चैत्र १४, २०७१

कोटेश्वरमा एमाओवादी र एमाले शीर्ष नेताहरुबीच भेटघाट

हिमालखबर

ss

तस्वीरः अानन्दराम डंगाेल

नेकपा एमाले र एमाओवादीका शीर्ष नेताहरुबीच अहिले साँझ कोटेश्वरमा भेटबार्ता भएको छ ।

कोटेश्वरमा भएको भेटबार्तामा संविधान निर्माण र एमाओवादी मोर्चाको आन्दोलनबारे छलफल भएको एमालेका उपाध्यक्ष भीम रावलले बताए । उनका अनुसार वार्तामा कसरी सहमति जुटाउने भन्नेबारे छलफल भएको छ ।

बार्तामा एमाले अध्यक्ष केपी शर्मा अाेली र उपाध्यक्ष भीम रावल तथा एमाअाेवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराई सहभागी छन् । चीन भ्रमणबाट फर्के दाहालसँग लगत्तै एमाले नेताहरुकाे भेटबार्ता भएकाे छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>