समाचारसोमबार, चैत्र १६, २०७१

सहमतिबाटै संविधानः खनाल

हिमालखबर

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सहमतिबाटै आफूहरुले संविधान बनाउन चाहेको बताएका छन् ।

काठमाडाैंमा अायाेजित एक कार्यक्रममा खनालले सहमतिमै बन्नुपर्ने बताए । उनले भने, ‘‘अधिकतम सहमतिका आधारमा संविधान निर्माण गर्ने प्रयत्न जारी छ । यथेष्ट सहमति भइसकेकाले अब त्यसलाई अधिकतम बनाउँछौ ।’’

वरिष्ठ नेता खनालले अब चाँडोभन्दा चाँडो सहमति बनाउने पक्षमा आफूहरु रहेकाले सहमति हुन्छ र राम्रो संविधान मुलुकले पाउँछ, यसमा कुनै आशङका गर्नु नपर्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>