समाचारमंगलबार, चैत्र १७, २०७१

अनशनको दशौं दिन, डा. केसीको बोली बस्न थाल्यो

हिमालखबर

डा. गोविन्द केसीको समर्थनमा प्रत्येक साँझ शिक्षण अस्पताल महाराजगञ्जका छात्रछात्राहरुले दीप प्रज्वलन गर्छन् । तस्वीर: Solidarity for Prof. Govinda KC बाट

डा. गोविन्द केसीको समर्थनमा प्रत्येक साँझ शिक्षण अस्पताल महाराजगञ्जका छात्रछात्राहरुले दीप प्रज्वलन गर्छन् । तस्वीर: Solidarity for Prof. Govinda KC बाट

चिकित्सा क्षेत्रमा भइरहेको वेथितिविरुद्ध अनशनरत् प्राध्यापक डा. गोविन्द केसीलाई बोल्न अप्ठ्यारो हुन थालेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

डा. केसीले अनशन शुरु गरेको १० औं दिन, १७ चैतमा उनको बोली बस्न थालेको, सम्पूर्ण शरीरको दुखाई बढेको, रिंगाटा लाग्ने गरेको उनको उपचारमा संलग्न प्राडा दिव्यासिंह शाहले जानकारी दिइन् ।

अहिले डा. केसीलाई अक्सिजन दिइरहेको र उनको स्वास्थ्य गिर्दो अवस्थामा रहेकाले आकस्मिक उपचारका लागि तयार रहनुपर्ने पनि शाहले बताएकी छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>