समाचारबुधबार, चैत्र १८, २०७१
पार्टी अध्यक्ष दाहालको हत्या योजनाको प्रचार झुटो होः एमाओवादी
एमाओवादीका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद जसवाललगायतका नेताले दिएको अभिव्यक्तिप्रति एमाओवादीले ध्यानाकर्षण भएको जनाएको छ ।
जसवालले पोलिट्ब्यूरो सदस्य प्रभु शाहले पार्टी अध्यक्ष दाहालको हत्या गर्न खोजेको आरोप लगाएका थिए । एमाओवादीले विज्ञप्ती निकाल्दै झुटो प्रचारप्रति नअल्मलिन कार्यकर्तालाई आग्रह गरेको छ ।

