समाचारबिहीबार, चैत्र १९, २०७१
नागरिक अगुवाहरुको आग्रहलाई डा.केसीले मनन् गर्ने
अनसनरत डा.गोविन्द केसीले नागरिक अगुवाहरुको आग्रहलाई मनन् गर्ने बताएका छन् ।
मेडिकल क्षेत्रलाई सुधार्नुपर्ने १० बुँदे माग राखेर अनसन बसिरहेका डा.केसीलाई खाना खाइदिन आग्रह गर्दै नागरिक अगुवाहरु शिक्षण अस्पताल पुगेका थिए ।
नागरिक अगुवाहरुको तर्फबाट हरिबंश आचार्यले आग्रहपत्र पढेर सुनाएपछि डा.केसीले मनन् गर्ने बताएका हुन् ।
अाग्रहपत्र पढ्न यहाँ क्लिक गर्नुहाेस् ।
