समाचारआइतबार, चैत्र २२, २०७१

राप्रपा नेपालकाे अजेण्डा नसमेटिए संविधानसभा अबरुद्ध गर्ने

हिमालखबर

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले अब बस्ने संविधानसभाको बैठकमा प्रश्नावली समितिमा हिन्दु राष्ट्र, सङ्घीयता र हिन्दु राष्ट्रका विषय समावेश गर्न माग गरेको छ ।

पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले प्रश्नावली समितिमा सच्याएर ती विषय संलग्न नगराइएमा भोलिको बैठक अवरुद्ध पार्ने निर्णय गरेको पार्टीका सहायक महामन्त्री राजाराम श्रेष्ठले बताए ।

बैठकले सभामुखले अहिलेसम्म हिउँदे अधिवेशन नबोलाएकामा खेद प्रस्ताव पारित गरेको छ । संविधानसभाको बैठक भोलि २३ चैत दिउँसो १ बजे बस्दै छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>