समाचारआइतबार, चैत्र २२, २०७१

प्रधानमन्त्री र एमाओवादी अध्यक्षबीच भेटबार्ता

हिमालखबर

प्रधानमन्त्री सुशील कोइराला र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच भेटबार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बार्तामा प्रधानमन्त्रीले आन्दोलन फिर्ता लिन दाहाललाई आग्रह गरेका थिए । तर, दाहालले भने आन्दोलन फिर्ता नलिने प्रतिक्रिया दिएका छन् ।

एमाओवादी मोर्चाले २४ चैतदेखि तीनदिनसम्म नेपाल बन्दको आह्वान गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>