समाचारबिहीबार, चैत्र २६, २०७१

सम्वादलाई अघि बढाउन अाम हड्ताल फिर्ताः दाहाल

हिमालखबर

एमाअाेवादीका अध्यक्ष पुष्पकमल दाहालले ढिलाेचाँडाे सहमतिकाे अाधारमा नै संविधान बन्ने बताएका छन् ।

उनले आफू सहमतिका आधारमा नै अगाडि बढ्न चाहेपनि सत्तारूढ दलमा सहमतिभन्दा प्रक्रियामा बढी जोड रहेका कारण सहमतिमा विलम्ब भएको बताए ।

दाहालले संवादलाई अगाडि बढाउन नै आफूहरुले घोषणा गरेको आमहडतालको कार्यक्रम फिर्ता लिएको बताए । उनले भने, “संविधान निर्माणको आधार बाह्रबुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता, मधेसी, दलित, आदिवासी र महिलासँग भएका सहमति नै भएकाले त्यसमा विशेष ध्यान दिन सत्तारूढ दललाई आग्रह गर्छु ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>