समाचारबिहीबार, चैत्र २६, २०७१

फिफा र्‍याङ्किङमा नेपाल एक स्थान तल ओर्लियो

हिमालखबर

फिफाले सार्वजनिक गरेको तालिकामा नेपाल एक स्थान तल झरेको छ ।

र्‍याङ्किङ अनुसार नेपाल १८१ औं स्थानमा झरेको हो । नेपाल विश्वकप छनौट खेलकाे अवे ग्राउण्डमा भारतसँग २–० गोलले पराजित भएको थियो भने हाेम ग्राउण्डमा गाेलरहित बराबरी खेलेकाे थियाे ।

र्‍याङ्किङमा भुटान भने माथि उक्लिएको छ । भुटान ४६ स्थानमाथि उक्लिदै १६३ औं स्थानमा आएको छ ।

भारत २६ स्थानमाथि उक्लदै १४७ औ स्थानमा आएको छ । थप  र्‍याङ्किङ हेर्नुहोस् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>