समाचारशुक्रबार, चैत्र २७, २०७१

बागमती सफाई अभियानमा कांग्रेस र एमाओवादीको साथ

हिमालखबर

बागमती सफाई अभियानमा नेपाली कांग्रेस र एमाओवादीले पनि ऐकेबद्धता जनाएका छन् ।

दुवै पार्टीले विज्ञप्ती जारी गर्दै बागमती सफाई अभियानमा समर्थन जनाएका हुन् । उनीहरुले आफ्ना कार्यकर्तालाई बागमती सफा गर्ने अभियानमा जुट्न निर्देशन दिएका छन् ।

अर्काे दल नेकपा एमालेले पनि यो अभियानमा सहभागी हुन कार्यकर्तालाई निर्देशन दिइसकेको छ ।

बागमती सफाई अभियान अन्तर्गत भोलि शनिवार १०० हप्ता पुग्दैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>