समाचारशुक्रबार, चैत्र २७, २०७१

अायाेग बनाएर विवाद टुङ्ग्याउन एमाअाेवादी तयार हुन्छः भट्टराई

हिमालखबर

नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले संविधान निर्माण कार्य लामाे समय अल्झाएर राख्न नमिल्ने बताएका छन् ।

प्रेस चाैतारी नेपालकाे मध्यमाञ्चल भेला सम्बाेधन गर्दै भट्टराईले सहमतिबाट संविधान जारी हुने बताए । उनले भने, “सकेसम्म सहमतिमा संविधान जारी हुन्छ । सहमति नभएकाे विषय संवैधानिक अायाेग गठन टुंगाे लगाउनुपर्छ ।”

उनले संवैधानिक अदालतबाट विवाद टुंग्याउँदा एमाअाेवादी पछि हट्ने अवस्था नअाउने बताए । भट्टराईले संविधान निर्माणमा सहमति जुटाउन एमाले लचक हुने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>