समाचारसोमबार, चैत्र ३०, २०७१

अाेलीले भने, ‘जनकपुरलाई झापा किन चाहियाे ?’

हिमालखबर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान बन्नलाई कसैले राेक्न नसक्ने बताएका छन् ।

नेपाल निजामती कर्मचारी संगठनको १५ औ केन्द्रीय परिषद् बैठकको उद्घाटन गर्दै अाेलीले भने, “एमालेको संकल्प कुनै फाइँफुट्टी हाेइन, अव संविधान बन्न कसैले राेक्न सक्दैन ।”

अाेलीले कुनै हालतमा देशशलाई टुक्रन नदिने बताए। उनले भने, “म झापाको मान्छे, सुनसरी, मोरङ र झापा एक ठाँउमा किन रहन नहुने, जनकपुरको मान्छेलाई झापा किन चाहियो ?”

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>