समाचारबिहीबार, बैशाख ३, २०७२

कांग्रेसमा पदाधिकारी विवाद

हिमालखबर

नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट  पार्टीको नेतृत्व लिन वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले पदाधिकारी संख्या बढ्न नदिने अडान राखेको छ ।

संस्थापन पक्षले आकांक्षीलाई मिलाउनका लागि पदाधिकारी संख्या बढाउन लागेको निष्र्कषसहित देउवा पक्ष सो प्रस्तावको विपक्षमा उभिएको हो ।

महाधिवेशन तयारीकै क्रममा केही दिनअघि भएको देउवापक्षीय नेताहरुको भेलामा पदाधिकारी संख्या बढाउन नहुने सुझाव अधिका‌श नेताले राखेका थिए ।

भेलाले पदाधिकारी बढाउँदा संस्थापन पक्षलाई एडजस्ट गर्न सजिलाे हुने भन्दै संस्थापन पक्षमा रहेकाे एकता भत्काउन पदाधिकारी बढाउन नदिने रणनीति समेत तय गरेकाे एक नेताले बताए ।

 

राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>