समाचारबिहीबार, बैशाख ३, २०७२

कैलालीः तीन बालिकाको डुबेर मृत्यु

हिमालखबर

dhangadhiकैलाली अत्तरिया–१३ नजिक मनहरा खोलामा नुहाउने क्रममा तीन बालिकाको डुबेर मृत्यु भएको छ ।

३ वैशाख मध्याह्न करिब १२ः१५ बजे अत्तरिया–. १३ की १२ वर्षीया करिस्मा गिरी, धनगढी–१ शिवनगरकी १२ वर्षीया अस्मिता नाथ र ९ वर्षीया अनिसा नाथको मनहरा खोलमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक कुलदीप चन्दले बताए ।

धनगढी शिवनगरका नाथ दिदिवहिनी विदाका बेला फुपुको घर आएका थिए, गिरी उनीहरुकी फुपुकी छोरी हुन् ।

दीपक उपाध्याय, धनगढी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>