समाचारबिहीबार, बैशाख ३, २०७२
मुलुकले कुशल राजनीतिज्ञ गुमायोः कांग्रेस
नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुर्यबहादुर थापाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
विज्ञप्ती जारी गर्दै कांग्रेसले थापालाई श्रद्धाञ्जली दिदै उनको पार्टी र परिवारप्रति समवेदना प्रकट गरेको छ ।
नेपाली राजनीतिमो संवेदनशील अवस्थामा एक कुशल राजनीतिज्ञ गुमाउनु पर्दा मुलुकमा अपुरनीय क्षति पुगेको कांग्रेसले जनाएको छ ।
