समाचारबुधबार, बैशाख ९, २०७२

असार मसान्तसम्म संविधान: सिटौला

हिमालखबर

KP_sitaulaनेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले असार मसान्तसम्ममा संविधान जारी गर्ने गरी कार्यतालिका बनाउन लागिएको बताएका छन् ।

९ वैशाखमा विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री सिटौलाले प्रमुख तीन दलबीच असार मसान्तसम्ममा संविधान जारी गर्ने सहमति भएअनुसार कार्यतालिका बनाउन लागिएको जानकारी गराएका हुन् ।

सङ्घीयताका विवादित विषयलाई उच्चस्तरीय आयोग बनाई समाधान गरिने र मस्यौदा प्रस्तावलाई सहमतिबाट टुङ्गो लगाउने महामन्त्री सिटौलाको भनाइ थियो

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>