समाचारबुधबार, बैशाख १६, २०७२

महाभूकम्पबाट भएको क्षतिको जानकारी अब एसएमएसबाट

हिमालखबर

महाभूकम्पबाट भएकाे क्षतिकाे जानकारी अव एसएमएसबाट बुझ्न सकिने भएकाे छ ।

नेपाल टेलिकमकाे जीएसएम माेबाइलबाट एसएमएसबाटै क्षतिकाे जानकारी पाउन सकिने छ । १२ वैशाखमा गएकाे ७‍.६ रेक्टर स्केलकाे भूकम्पबाट अहिलेसम्म ५०२७ जनाकाे मृत्यु, १०२३५ घाइते, १०४८६७ घर पूर्ण ध्वस्त र ७७८९५ घर अा‌ंशिक क्षति भएकाे छ ।

SMS प्रप्त गर्ने तरिका

आफ्नो मोबालइको Message बाट neoc लेखी ११३३ मा SMS गर्नुहोस ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>