समाचारबिहीबार, बैशाख १७, २०७२

६ दिनपछि पेम्बाकाे सकुशल उद्दार

हिमालखबर

महाभूकम्प गएकाे ६ दिनपछि काठडाैं‌काे गङ्गबुमा एक किशाेरलाई सकुशल उद्दार गरिएकाे छ ।

१२ वैशाखमा गएको भूकम्पको छ दिनपछि आज बिहान ११ः५२ बजे १५ वर्षीय पेम्बा लामाको उद्धार टोलीले सकुशल उद्धार गरेको छ ।

उनकाे उपचार सैनिक अस्पतालमा भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>