समाचारबिहीबार, बैशाख १७, २०७२
सरकारद्वारा १२ जिल्ला संकटग्रस्त क्षेत्र घोषणा
गृह मन्त्रालयले १२ माघमा गएको महाभूकम्पबाट बढी प्रभावित भएको १२ वटा जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
गृहसचिव सुर्यप्रसाद सिलवालले सूचना जारी गर्दै एक महीनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
