समाचारबिहीबार, बैशाख १७, २०७२
मन्त्रिपरिषद्द्वारा संसद्को विशेष अधिवेशन बोलाउन सिफारिस
मन्त्रिपरिषद्ले आगामी २४ वैशाखमा संसद्को विषेश अधिवेशन बोलाउन सिफारिस् गर्ने निर्णय गरेको छ ।
१२ वैशाखमा आएको महाभूकम्पले देशमा संकट उत्पन्न भएकाले संसद्को विषेश अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरिएको सामान्य प्रशासन मन्त्री लालबाबु पण्डीतले बताए ।
