समाचारआइतबार, बैशाख २०, २०७२
चारवटा अमेरिकी ओस्प्रे विमान आइपुगे

तस्वीर: आनन्द मिश्रको ट्वीटरबाट
भूकम्प पीडितका लागि राहत सामाग्री सहित चारवटा अमेरिकी भीटीओएल ओस्प्रे विमान काठमाडौं आइपुगेका छन् ।
इन्धन बोकेको अर्को विमानबाट आकाशमै इन्धन भर्न सकिने ओस्प्रे विमानलाई उडान र अवतरणका लागि रनवे आवश्यक पर्दैन ।
यि विमानहरु उद्धार राहत वितरणका लागि उत्कृष्ट मानिन्छन् ।
ओस्प्रेसँगै आएको अर्को ठूलो विमानमा राहत र उद्धारमा सघाउन आवश्यक हेलिकोप्टर समेत ल्याइएको छ ।

*सच्याइएको
