समाचारआइतबार, बैशाख २०, २०७२

भूकम्पलगत्तैको धर्मस्थली, विकास रौनियारको क्यामराबाट

हिमालखबर

१२ वैशाखमा गएको विनाशकारी महाभूकम्पछिको उत्तरी काठमाडौंस्थित धर्मस्थली ।

सबै तस्वीरः फोटो पत्रकार विकास रौनियार

भूकम्पपछि विस्थापित अभिभावकसँगै बालिका ।

आफ्ना बचेका सामान बोकेर  सुरक्षित स्थानतर्फ लाग्दै महिला।

उद्धारमा खटिएकी नेपाली सेनाकी महिला जवान छोटो समयको विश्राममा ।

भग्नाबशेषबाट आफ्ना सामान बटुल्दै ।

भग्नाबशेषबाट आफ्ना सामान बटुल्दै ।

धर्मस्थलीमा भूकम्पपछि किशोर किशोरी ।

धर्मस्थलीमा भूकम्पपछि किशोर किशोरी ।

धर्मस्थलीमा भत्केका घरका भग्नावशेषमा उत्खनन् गर्दै नेपाली सेना

भग्नावशेषमा च्यापिएको साइकल

भग्नावशेषमा च्यापिएको साइकल

आफ्ना बचेका सामान गाडिमा हालेर सुरक्षित स्थानतर्फ लाग्दै ।

भूकम्पपछि घरबार विहिन भएकी बालिका खिचडीका लागि थाल थाप्दै ।

भूकम्पपछि घरबार विहिन भएकी बालिका खिचडी थाप्दै ।

भत्केको घरको भग्नावशेषबाट निकालिएको ‘फेमिली फोटो’ हेर्दै महिला ।

सेनाले निकालिदिएको सामानको बोरा बोकेकी महिला सेनाको सहायतामा भग्नाबशेषबाट ओर्लंदै ।

माइती नेपालकी संस्थापक अनुराधा कोइराला माइती नेपालमा आश्रित बालबालिकाहरसँगै माइती नेपाल परिसर पिङ्गलास्थानमा साँझको प्रार्थना गर्दै ।

माइती नेपाल परिषरमा वेदमन्त्र पढ्दै दलित बालकहरु । माइती नेपालका स्वयम्सेवकहरु पनि उद्धारमा खटिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>