समाचारबिहीबार, बैशाख २४, २०७२

एनआरएनले एक हजार भूकम्पप्रतिरोधात्मक घर निर्माण गरिदिने

हिमालखबर

गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले भूकम्पबाट घरबास गुमेकाका लागि भूकम्प प्रतिरोधात्मक घर निर्माण गरिदिने घोषणा गरेको छ ।

सङ्घद्वारा २३ वैशाखमा आयोजित कार्यक्रममा अध्यक्ष शेष घलेले सङ्घले भूकम्प प्रभावित आठ जिल्लामा एक हजार घर बनाइदिने घोषणा गरेका हुन् ।

त्यसका लागि करिब ३६ करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको उनले उल्लेख गरे ।

कुन स्थानमा कसरी घर निर्माण गर्ने भन्नेबारे अध्ययन गर्न समितिसमेत बनाइसकेको सङ्घले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>