समाचारशुक्रबार, बैशाख २५, २०७२
महाभूकम्पमा मर्नेकाे संख्या ७८८५ पुग्याे
१२ वैशाखमा गएकाे महाभूकम्पबाट मृत्यु हुनेको सङ्ख्या हालसम्म सात हजार ८८५ पुगेको छ ।
गृह मन्त्रालयका अनुसार विनाशकारी भूकम्पमा हालसम्म १७ हजार ८०३ जना घाइते भएका छन् । बेपत्ताको यकिन विवरण आइसकेको छैन । रासस
