समाचारशुक्रबार, बैशाख २५, २०७२
‘पहाडलाई चाेट पर्याे, मधेश रुदैछ’
मधेशी जनाधिकार फाेरम लाेकतान्त्रिकका नेता जितेन्द्र देवले महाभूकम्पले मधेशलाई पनि चाेट परेकाे बताएका छन् ।
संसद् अधिवेशनकाे विषेश समयमा बाेल्दै नेता देवले पहाडसँगै मधेश पनि राेइरहेकाे बताए । उनले भने, “पहाड रोइरहेको अवस्थामा मधेश पनि रोइरहेको छ ।
नेता देवले महाभूकम्पको क्षतिप्रति सबै मधेसी दल दुःखी भएको बताए । राष्ट्रिय संकल्पकाे प्रस्ताव पेश भएकाे संसद् अधिवेशन भाेलि ११ बजे पुनः बाेलाइएकाे छ ।
