समाचारमंगलबार, बैशाख २९, २०७२

सांसदहरु अात्तिदै बाहिर निस्किए, बैठक स्थगित गरियाे

हिमालखबर

महाभूकम्प पछिकाे अवस्थाबारे सांसद् विष्णु पाैडेलले व्यवस्थापिका संसद्मा धारणा राख्दै गर्दा भूकम्प अायाे, सांसद्हरु अत्तालिएर बाहिर निस्किए ।

त्यसपछि लगातार भूकम्पकाे पराम्पन भइरहेपछि सांसद्हरु भित्र पसेनन् । बैठक भाेलि अपरान्ह १ बजेसम्मका लागि स्थगित भएकाे महासचिव मनाेहरप्रसाद भट्टराईले बताए ।

उनका अनुसार ६६ जना सांसद्हरुले बाेल्नका लागि नाम लेखाएका थिए । यी सांसद्हरुले धारणा राखिसकेपछि अाजै संकल्प प्रस्ताव पारित गर्ने याेजना थियाे ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>