समाचारमंगलबार, बैशाख २९, २०७२
रामेछापमा चार जनाकाे मृत्यु
-युनिक बीफा घिसिङ
आज गएको भूकम्पले रामेछापमा *४ जनाको मृत्यु भएको छ ।
उद्धार कार्य जारी रहेकाले मृतक संख्या बढ्ने सक्ने प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
नेकपा–माओवादीका जिल्ला लालबहादुर पुलामीसहित १२ जना गम्भीर घाइतेलाई हेलीकोप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको छ ।
*सच्याइएकाे
