समाचारमंगलबार, बैशाख २९, २०७२

दोलखाको चरिकोटमा १९ जनाको मृत्यु

हिमालखबर

आज, २९ वैशाखमा गएको भूकम्पबाट दोलखा सदरमुकाम चरिकोटमा १९ जनाको मृत्यु भएको छ ।

अघिल्लो भूकम्पमा क्षति नपुगेका चरिकोटका अधिकांश घरहरु भत्किएको, क्षति नपुगेका घरबाट पनि सबै जना बाहिर निक्लिएर पालमुनी बस्ने बन्दोबस्त मिलाइरहेको पत्रकार दीलबहादुर केसीले हिमालखबरलाई जानकारी दिए ।

“यहाँ त्रासको वातावरण छ, फेरि सबैजना पालमुनी बस्ने अवस्था आएको छ,” पत्रकार केसीले भने, “ सदरमुकाम वरपरमात्रै १९ जनाको मृत्यु भएको आधिकारिक तथ्याङ्क छ, गाउँगाउँबाट अझै खबर आइपुगेको छैन ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>