समाचारबुधबार, बैशाख ३०, २०७२
कक्षा १२ र स्नातक तेस्राे बर्षकाे परीक्षा सर्याे
२९ वैशाखमा गएकाे भूकम्पका कारण स्नातक तेस्राे बर्षकाे परीक्षा स्थगित भएकाे छ ।
अागामी १४ जेठबाट सुरु हुने भनिएकाे परीक्षा स्थगित भएकाे हाे । त्रिभुवन विश्वविद्यालयले अर्काे सूचना जारी नभएसम्मलाई परीक्षा स्थगित गरिएकाे जनाएकाे छ ।
यस्तै, कक्षा १२ काे परीक्षा पनि सरेकाे छ । उक्त परीक्षा पनि अनिश्चितकालका लागि सारिएकाे छ ।
