समाचारबुधबार, बैशाख ३०, २०७२
भागदौडमा एककाे मृत्यु
इटहरी उपमहानगरपालिका–२० का ९५ वर्षीया सन्तमाया भुजेलको आज बिहान २ बजे मृत्यु भएको छ ।
२९ वैशाख दिउँसो भूकम्प जाँदा भागदौड गर्ने क्रममा घाइते भएकी र उनको घरैमा मृत्यु भएको नायब निरीक्षक श्यामसिंह चौधरीले बताए । याे सँगै सुनसरीमा दुई जनाकाे मृत्यु भएकाे छ ।
