समाचारबिहीबार, बैशाख ३१, २०७२

मंगलबारको भूकम्पबाट ९६ जनाको मृत्यु

हिमालखबर

२९ वैशाख दिउँसो आएको भूकम्पबाट हालसम्म ९६ जनाको मृत्यु भएकोे छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कमलसिंह बमका अनुसार उक्त पराकम्पनबाट दुई हजार ५६३ जना घाइते भएका छन् ।

काठमाडौँ उपत्यकामा ११, दोलखामा ४०, सिन्धुपाल्चोकमा १६, रामेछापमा ११, सिन्धुलीमा तीन, सर्लाहीमा तीन, महोत्तरीमा तीन, रौतहटमा दुई, गोरखामा दुई र धादिङ, नुवाकोट, सर्लाही, धनुषा र तेह्रथुममा एक/एक जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>