समाचारबिहीबार, बैशाख ३१, २०७२

आजै पाँच पटक पराकम्पन

हिमालखबर

१२ वैशाखको महाभूकम्पपछि लगातार आइरहेको पराकम्पन अझै रोकिएको छैन ।

आज विहान ९ः०६ बजेसम्म पाँच पटक पराकम्पन भइसकेको छ । दोलखा केन्द्रविन्दु बनाएर विहान १२ः१६ बजे ४.३, ३ः१३ बजे ४.१ र ४ः२३ बजे ५ म्याग्निच्यूडको भूकम्प गएको छ ।

यस्तै, विहान ८ः५२ बजे सिन्धुपाल्चोक केन्द्र विन्दु बनाएर ४ म्याग्निच्युड र विहान ९ः६ बजे दोलखा केन्द्रविन्दु बनाएर ४.५ म्याग्निच्यूडको भूकम्प गएको छ । हिजो ४ म्याग्निच्युड भन्दा माथिका १६ पराकम्प आएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>