समाचारशुक्रबार, जेठ १, २०७२

२ महिनामा अस्थायी घर

हिमालखबर

राष्ट्रिय योजना आयोगले भूकम्प प्रभावितलाई २ महिनाभित्र घर बनाइदिनुपर्ने योजना सरकारसमक्ष पेश गरेको छ ।

आयोगले प्रारम्भिक पुनरुत्थानका योजना तथा कार्यक्रम नामक दस्तावेज बिहीबार मुख्यसचिव लीलामणी पौडेललाई बुझाएको हो ।

आयोगका सदस्य स्वर्णिम वाग्लेले उक्त दस्तावेजका आधारमा सरकारले छिट्टै योजना सार्वजनिक गर्ने बताए ।

प्रस्तावित योजना अनुसार पहिलो प्राथमिकता अनर्तगत भूकम्प प्रभावितलाई ६ महिनादेखि २ वर्षसम्म टिक्ने घर बनाइदिनुपर्नेछ । भत्किएका घरका सामग्री, पुन पैयोग गर्दे नपुग भए नयाँ सामग्री जुटाएर वर्षाअगावै अस्थायी बसोबासको व्यवस्था गर्नुपर्नेछ । घर बनाउन नगदै चाहि दिइने छैन् ।

कान्तिपुर दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>