समाचारशुक्रबार, जेठ १, २०७२

महाभूकम्पबाट मृत्यु हुनेको संख्या ८४६० पुग्याे

हिमालखबर

१२ वैशाखमा गएकाे महाभूकम्प र २९ वैशाखमा गएकाे भूकम्पका कारण मृत्यु हुनेको संख्या आठ हजार ४६० पुगेको छ ।

गृह मन्त्रालयले केहीबेर अगाडि उपलब्ध गराएको जानकारीअनुसार भूकम्पबाट हालसम्म आठ हजार ३४३ जनाको मृत्यु भएको छ भने २९ वैशाखमा गएकाे भूकम्पका कारण ११७ जनाको मृत्यु भएको छ ।

हालसम्म २९ वैशाखको भूकम्पका कारण घाइते हुनेमध्ये चार हजार ५७१ जना र २९ गतेको भूकम्पका कारण घाइते भएका एक हजार ७०० जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मृतकमध्ये हालसम्म आठ हजार ३९९ जनाको शव आफन्तलाई बुझाई सकिएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>