समाचारशनिबार, जेठ २, २०७२

राष्ट्रिय सरकारको लागि एमाले-एमाओवादी छलफलमा

हिमालखबर

भूकम्पको विपत्ति सामना गर्न राष्ट्रिय सहमतिको सरकार गठनको सैद्धान्तकि सहमति गरेका प्रमुख दलबीच अनौपचारिक छलफल भएको छ।

शुक्रबार एमाले र एमाओवादी नेताहरूबीच अनौपचारिक छलफल भएको छ।

कोटेश्वरस्थित एक व्यवसायीको निजी निवासमा शुक्रबार बिहान एमाले अध्यक्ष केपी ओली,एमाओवादी अध्यक्ष प्रचण्ड , वरिष्ठ नेता बाबुराम भट्टराई, एमाले उपमहासचिव  बिष्णु पौडेलबीच राष्ट्रिय सरकार गठनको विषयमा अनौपचारिक छलफल भएको छ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>