थप समाचारआइतबार, जेठ ३, २०७२
दाेलखाका १७ गाविस यातायात सम्पर्क बाहिर
भूकम्पपछि लगातार पहिरो झरिरहँदा दोलखाका उत्तरी १७ गाविसमा यातायात सम्पर्क विच्छेद भएको छ।
पैदल मार्गसमेत पहिरोले पुरिएपछि हिड्नसमेत मुस्किल भएको छ।
गत १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनका कार० पहिरोपछि उत्तरी क्षेत्रका १७ गाविसलाई जोड्ने सडक र पैदल मार्ग अवरूद्ध छन्।
नागरिक दैनिकबाट
