समाचारमंगलबार, जेठ ५, २०७२
७२ हजार घर क्षतिग्रस्त भएपछि उपत्यकामा डेरा अभाव
भूकम्पले राजधानीका धेरै घरमा क्षति पुर्याएपछि भाडामा कोडा पाउनै मुस्किल हुन थालेको छ ।
वैशाख १२ को भूकम्प र १९ को पराकम्पले उपत्यकाका ३ जिल्लाका ७२ हजार ३ सय ८५ घरमा तत्काल बस्न नहुने गरी क्षति पुगेपछि व्यवस्थापनमा समस्या उत्पन्न भएको हो ।
गृह मन्त्रालयले भाडा नबढाउन आग्रह गरेपनि कतिपयले भने यही मौकामा दोब्बर भाडा बढाइरहेका छन् ।
कारोबार दैनिकबाट
